2082 General
Results
इलाम-१ मा रोचक प्रतिस्पर्धा
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 6:16 AM
49 views
इलाम–१ मा मतगणना जारी छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ ।  पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको हो ।  कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १० हजार ६५१ मत ल्याएका छन् । नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६७५८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राई ४ हजार ९१२ मतसहित पाँचौँ स्...
इलाम–१ मा मतगणना जारी छ । यस क्षेत्रमा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबीच कडा टक्कर देखिएको हो । कांग्रेसका निश्कल राईले १० हजार ८४९ मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १० हजार ६५१ मत ल्याएका छन् । नेकपा एमालेका काजी मान कागतेले ९ हजार ९९८ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ६७५८ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका रनबहादुर राई ४ हजार ९१२ मतसहित पाँचौँ स्थानमा छन् ।
results
election 2082