2082 General
Parties
समानुपातिकतर्फ साढे ७६ लाख मत गन्दा रास्वपालाई ३७ लाख ८४ हजार, अरू कसले कति ल्याए ?
Inquiry Nepal
Inquiry Nepal
March 9, 2026 at 6:32 AM
51 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ७६ लाख ४८ हजार ५५८ मत गणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३७ लाख ८४ मतसहित अग्रस्थानमा छ ।  दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ४९ हजार ६४९ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ५८ हजार ४७७ मत छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४३ हजार ८०९ मत पाएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार ५४८ मत पाएको छ ।  श्रम संस्कृति प...
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ७६ लाख ४८ हजार ५५८ मत गणना गरिएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ३७ लाख ८४ मतसहित अग्रस्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १२ लाख ४९ हजार ६४९ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ५८ हजार ४७७ मत छ । चौथो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ४३ हजार ८०९ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार ५४८ मत पाएको छ । श्रम संस्कृति पार्टीले पनि २ लाख ४९ हजार २७८ म...
parties
election 2082