ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

बाँकी तीनमध्ये एक क्षेत्रमा रास्वपाको फराकिलो अग्रता, दुईमा झिनो मतान्तरले कांग्रेस-एमाले अगाडि

Inquiry Nepal Inquiry Nepal March 9, 2026 at 7:09 AM 51 views
प्रत्यक्षतर्फ तीन क्षेत्रको मतगणना बाँकी/जारी छ । तीनै क्षेत्रमा तीन फरक-फरक दलका उम्मेदवार अगाडि छन् । गोरखा-१, संखुवासभा र इलाम-१ मा क्रमश: रास्वपा, एमाले र कांग्रेस अगाडि छन् ।  संखुवासभा एमालेका अर्जुनकुमार कार्कीले १० हजार १७७ मत प्राप्त गरेका छन्। रास्वपाका  मिङ्मा शेर्पाले पछ्याइरहेका छन्। मिङ्माले ९ हजार १९४ मत प्राप्त गरेका छन्। कांग्रेसका दिपनकुमार श्रेष्ठले ७ हजार ६५९ मत ल्याएका छन्। संखुवासभामा सुरूवातदेखि नै एमाले र रास्वपाबीच प्रतिस्पर्धा देखिएको थियो ।&nbs...
प्रत्यक्षतर्फ तीन क्षेत्रको मतगणना बाँकी/जारी छ । तीनै क्षेत्रमा तीन फरक-फरक दलका उम्मेदवार अगाडि छन् । गोरखा-१, संखुवासभा र इलाम-१ मा क्रमश: रास्वपा, एमाले र कांग्रेस अगाडि छन् ।  संखुवासभा एमालेका अर्जुनकुमार कार्कीले १० हजार १७७ मत प्राप्त गरेका छन्। रास्वपाका  मिङ्मा शेर्पाले पछ्याइरहेका छन्। मिङ्माले ९ हजार १९४ मत प्राप्त गरेका छन्। कांग्रेसका दिपनकुमार श्रेष्ठले ७ हजार ६५९ मत ल्याएका छन्। संखुवासभामा सुरूवातदेखि नै एमाले र रास्वपाबीच प्रतिस्पर्धा देखिएको थियो ।  इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको...
results election 2082