2082 General
Candidates
Result
पूर्वअर्थमन्त्रीलाई महत हराउँदै रास्वपाका डा.विक्रम तिमिल्सिना विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:44 PM
70 views
<p>काठमाडौं । नुवाकोट-१ मा कांग्रेस उम्मेदवार एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई हराउँदै नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.विक्रम तिमल्सिना विजयी भएका छन् । आइतबार राति सार्वजनिक मतपरिणामअनुसार निर्वाचित तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी महतले १८ हजार ५ सय ९७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४ हजार १२ मतान्तरसहित […]</p> <p>The post पूर्वअर्थमन्त्रीलाई महत हराउँदै रास्वपाका डा.विक्रम तिमिल्सिना विजयी appeared first on RONB pos...
काठमाडौं । नुवाकोट-१ मा कांग्रेस उम्मेदवार एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई हराउँदै नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.विक्रम तिमल्सिना विजयी भएका छन् ।
आइतबार राति सार्वजनिक मतपरिणामअनुसार निर्वाचित तिमिल्सिनाले २२ हजार ६०९ मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी महतले १८ हजार ५ सय ९७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ४ हजार १२ मतान्तरसहित तिमिल्सिना विजयी भए ।
यस्तै १३ हजार ३७७ मतसहित नेकपाका हितबहादुर तामाङ तेस्रो स्थानमा रहे भने एमालेका बद्रीप्रसाद मैनालीले ८ हजार ९३२ मत मात्र पाए ।
The post पूर्वअर्थमन्त्रीलाई महत हराउँदै रास्वपाका डा.विक्रम तिमिल्सिना विजयी appeared first on RONB post.
candidates
election 2082