2082 General
Candidates
Result
कबिन्द्र बुर्लाकोटीको युवा अभियानदेखि संसद्सम्मको यात्रा
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:25 PM
73 views
कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आज साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो । कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मत सदर र तीन हजार नौ (५.२६ प्रतिशत) मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका छन् । बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली...
कबिन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । आज साँझ क्षेत्र नं २ को निर्वाचन कार्यालयले २६ हजार ६६० मत प्राप्त गरेका बुर्लाकोटीलाई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको घोषणा गरेको हो । कुल एक लाख आठ हजार ५३३ मतदाता रहेको गोरखा २ मा ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ५४ हजार १४७ (९४.७३ प्रतिशत) मत सदर र तीन हजार नौ (५.२६ प्रतिशत) मत बदर भएको थियो । विजयी बनेका बुर्लाकोटीले सदर मतको ४९ प्रतिशत मत प्राप्त गरेका छन् । बुर्लाकोटीले प्रतिस्पर्धी नेपाली काँग्रेस का उम्मेदवार प्रका...
candidates
election 2082