2082 General
Parties
समानुपातिकतर्फ रास्वपाले कटायो साढे ३० लाख मत, अरु दलले कति पाए ?
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:36 PM
52 views
 प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतक्ष्यमा जस्तै सानदार मत पाएको छ। कूल ६२ लाख ६५ हजार ६ सय ९८ मत गणना भइसक्दा रास्वपाले झण्डै आधा मत आफ्नो पोल्टामा पारेको हो।  रास्वपाले ३० लाख ६४ हजार ४ सय ३३ मत प्राप्त गरेको छ। यो कूल गणना भएको मतको करिब ४९ प्रतिशत हो। रास्वपाले पाएको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झण्डै तीन गुणाले बढी हो। नेपाली कांग्रेसले हालसम्म १० लाख ३३ हजार ३ सय ६८ मत प्र...
प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फको पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतक्ष्यमा जस्तै सानदार मत पाएको छ। कूल ६२ लाख ६५ हजार ६ सय ९८ मत गणना भइसक्दा रास्वपाले झण्डै आधा मत आफ्नो पोल्टामा पारेको हो। रास्वपाले ३० लाख ६४ हजार ४ सय ३३ मत प्राप्त गरेको छ। यो कूल गणना भएको मतको करिब ४९ प्रतिशत हो। रास्वपाले पाएको यो मत दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसको भन्दा झण्डै तीन गुणाले बढी हो। नेपाली कांग्रेसले हालसम्म १० लाख ३३ हजार ३ सय ६८ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेक...
parties
election 2082