ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Candidates

सुनसरी-४ मा रास्वपाका उम्मेदवार साह निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:41 PM 45 views
 सुनसरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  जित हासिल गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई पराजित गर्दै रास्वपाका दीपक कुमार साह निर्वाचित भएका हुन्। आइतबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित सुनिश्चित गरे। उनका निकटतम प्रतिस्पर्धी कार्कीले १६ हजार ५ सय ८७ मत मात्र प्राप्त गरे। कार्की र साहबीचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ ।  यसैगरी नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैत ८ हजार...
 सुनसरी-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  जित हासिल गरेको छ। नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र बहादुर कार्कीलाई पराजित गर्दै रास्वपाका दीपक कुमार साह निर्वाचित भएका हुन्। आइतबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित सुनिश्चित गरे। उनका निकटतम प्रतिस्पर्धी कार्कीले १६ हजार ५ सय ८७ मत मात्र प्राप्त गरे। कार्की र साहबीचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ ।  यसैगरी नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैत ८ हजार ६ सय ३१ मतका साथ तेस्रो स्थानमा रहेका छन् भ...
candidates election 2082