2082 General
Candidates
गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:56 PM
48 views
गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा सुदन गुरुङले अग्रता कायम राखेका छन् । रास्वपाका उम्मेदवार गुरुङले हालसम्म १२ हजार १७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार १५३ मत प्राप्त गरेका छन् । गुरुङ खत्रीभन्दा ३ हजार १८ मतले अगाडि छन् । […]

candidates
election 2082