2082 General
Commission
गोरखा-२ मा रास्वपाका बुर्लाकोटी निर्वाचित, १ को अवस्था के छ ?
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:16 PM
55 views
गोरखा क्षेत्र नम्बर २ मा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडीलाई पराजित गर्दै जित दर्ता गरे ।  निर्वाचन आयोगका अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदा दवाडीले ११ हजार ७०० मत ल्याए । तेस्रोमा रहेका नेकपामा लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । मत गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा पनि रास्वपाकै सुधन गुरुङले अग्रता लिइरहेका छन् । उनले १२ हजार ६६२ मत ल्याउँदा पछ्याइरहेका कांग्रेसका प्रेम कुमार ख...
गोरखा क्षेत्र नम्बर २ मा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका प्रकाश चन्द्र दवाडीलाई पराजित गर्दै जित दर्ता गरे । निर्वाचन आयोगका अनुसार बुर्लाकोटीले २६ हजार ६६० मत ल्याउँदा दवाडीले ११ हजार ७०० मत ल्याए । तेस्रोमा रहेका नेकपामा लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरे । मत गणना जारी रहेको गोरखा क्षेत्र नम्बर १ मा पनि रास्वपाकै सुधन गुरुङले अग्रता लिइरहेका छन् । उनले १२ हजार ६६२ मत ल्याउँदा पछ्याइरहेका कांग्रेसका प्रेम कुमार खत्रीले ८ हजार २४५ मत ल्याएका छ...
commission
election 2082