2082 General
Candidates
रूपन्देही २ मा राप्रपाले कांग्रेसलाई सघाउने, विष्णु पौडेललाई दबाब
Inquiry Nepal
Inquiry Nepal
March 1, 2026 at 5:24 PM
41 views
बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही २ मा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भएको छ । प्रत्यक्षतर्फ यस क्षेत्रमा आफ्नो उम्मेदवार नउठाएको राप्रपाले कांग्रेससँग आफ्नो पार्टीको सिद्धान्त र विचारसँग नजिक कांग्रेसका तर्फबाट यस क्षेत्रका उम्मेदवार पौडेललाई समर्थन गर्ने जनाएको हो । राप्रपा रुपन्देही–२ का क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले पार्टी फरक भए पनि […]

candidates
election 2082