2082 General
Candidates
गगनलाई अमरेशको खुलापत्र : भ्रष्टलाई ठेगान लगाउने जनमत रास्वपाले पाएको छ
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:06 PM
38 views
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई फेसबुकबाट एक खुला पत्र लेख्दै भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीतिमा लाग्न सुझाव दिएका छन्। सिंहले राजनीति व्यक्तिगत गालीगलौजमा नभई सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्नेमा जोड दिएका छन् ।  सांसद सिंहले थापालाई सम्बोधन गर्दै सर्लाहीमा चुनाव लड्न आएकोमा धन्यवाद दिएका छन्, तर थापा आफैँ उम्मेदवार नभई 'भ्रष्टहरूद्वारा आयातित उम्मेदवार' बनेको आरोप लगाए । ग...
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित सांसद डा. अमरेश कुमार सिंहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई फेसबुकबाट एक खुला पत्र लेख्दै भ्रष्टहरूको साथ छोडेर स्वच्छ राजनीतिमा लाग्न सुझाव दिएका छन्। सिंहले राजनीति व्यक्तिगत गालीगलौजमा नभई सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्नेमा जोड दिएका छन् । सांसद सिंहले थापालाई सम्बोधन गर्दै सर्लाहीमा चुनाव लड्न आएकोमा धन्यवाद दिएका छन्, तर थापा आफैँ उम्मेदवार नभई 'भ्रष्टहरूद्वारा आयातित उम्मेदवार' बनेको आरोप लगाए । गगन थापा आफैँ चुनावी मैदानमा आएको भए प्रतिस्पर्ध...
candidates
election 2082