2082 General
Results
गोरखा–१ मा सुधन गुरुङले बनाए ३ हजारभन्दा बढी मतको अग्रता
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:13 PM
55 views
गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार सुधन गुरुङले ३ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। हालसम्मको मतपरिणामअनुसार गुरुङले १२ हजार १ सय ७१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका प्रेम कुमारखत्री ले ९ हजार १ सय ५३ मत पाएका छन्। खत्री नेपाली काँग्रेसका उम्मेदवार हुन्। यस्तै हरिराज अधिकारीले ५ हजार १ सय ६० मत प्राप्त गरेका छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार हुन्। यसैगरी एमाले उम्मेदवार राम चन्द्र लामिछानेले १ हजार ८ सय ...
गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा रास्वपाका उम्मेदवार सुधन गुरुङले ३ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्। हालसम्मको मतपरिणामअनुसार गुरुङले १२ हजार १ सय ७१ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका प्रेम कुमारखत्री ले ९ हजार १ सय ५३ मत पाएका छन्। खत्री नेपाली काँग्रेसका उम्मेदवार हुन्। यस्तै हरिराज अधिकारीले ५ हजार १ सय ६० मत प्राप्त गरेका छन्। उनी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार हुन्। यसैगरी एमाले उम्मेदवार राम चन्द्र लामिछानेले १ हजार ८ सय ४३ मत पाएका छन्। ...
results
election 2082