2082 General
Candidates
Result
अछाम-२ मा एमाले उम्मेदवार विजयी, बालेन निकट भूपदेव तेस्रो भए
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:33 PM
69 views
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बहादुर बोगटी विजयी भएका छन् ।  आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो जित सुनिश्चित गरेका हुन् ।  बोगटीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे।  यो निर्वाचनमा रास्वपाका नेता बालेन शाहसँग निकट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३० वर्षीय युवा उम्मेदवार भूपदे...
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार यज्ञ बहादुर बोगटी विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार बोगटीले ९ हजार ५ सय १८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा आफ्नो जित सुनिश्चित गरेका हुन् । बोगटीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पुष्प बहादुर शाहले ९ हजार ४६ मत प्राप्त गरे। यो निर्वाचनमा रास्वपाका नेता बालेन शाहसँग निकट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३० वर्षीय युवा उम्मेदवार भूपदेव शाह तेस्रो भए । उनले ४ हजार ५ सय ६२ मत प्राप्त ग...
candidates
election 2082