काठमाडौं । सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को पनि मतगणना सम्पन्न भएको छ ।
सम्पन्न मतपरिणामअनुसार रास्वपाका लालविक्रम थापा निर्वाचित भएका छन् । उनले ५७ हजार ३४८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत ल्याए ।
त्यस्तै नेकपा एमालेका सुजन लामाले ८३०३ मत ल्याउँदा श्रम संस्कृति पार्टीका चेतन राईले ७४८४ मत ल्याए । नेकपाकी रामकुमारी चौधरीले १८१६ मत ल्याइन् ।
The post सुनसरी २ मा रास्वपाका लालविक्रम थापा निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....