ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
रामेछापमा रास्वपा डा. कृष्णहरि बुढाथोकी विजयी
2082 General Commission Result

रामेछापमा रास्वपा डा. कृष्णहरि बुढाथोकी विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:04 PM 88 views
<p>काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी बनेका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार बुढाथोकीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली [&#8230;]</p> <p>The post रामेछापमा रास्वपा डा. कृष्णहरि बुढाथोकी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)...

काठमाडौं । रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. कृष्णहरि बुढाथोकी विजयी बनेका छन् । उनले २४ हजार ८०८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बुढाथोकीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका माधवप्रसाद ढुंगेलले १७ हजार ६०९ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६ हजार ३०७ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का श्यामकुमार श्रेष्ठले १३ हजार ३५४ मत प्राप्त गरेका छन् ।

यस्तै, उज्यालो नेपाल पार्टीका दीपबहादुर योञ्जनले ७ हजार २०१ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका पूर्णबहादुर तामाङ ९कान्छाराम० ४७ हजार ९९ मत ल्याएर विजयी बनेका थिए ।

The post रामेछापमा रास्वपा डा. कृष्णहरि बुढाथोकी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

commission election 2082