ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

यी हुन् सबैभन्दा कम मतान्तरले पराजित हुने उम्मेदवार, कुमार लुइँटेलदेखि भीम रावलसम्म

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:08 PM 63 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निकै भाग्यमानी ठहरिए । उनले एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा आफ्ना प्रतिस्पर्धीलाई केवल पाँच मतको झिनो अन्तरले हराए । पोखरेल १३ हजार ९५३ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना अन्तिम चरणमा पुग्दा यो सबैभन्दा कमअन्तरको जित ...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निकै भाग्यमानी ठहरिए । उनले एकमात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा आफ्ना प्रतिस्पर्धीलाई केवल पाँच मतको झिनो अन्तरले हराए । पोखरेल १३ हजार ९५३ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ को मतगणना अन्तिम चरणमा पुग्दा यो सबैभन्दा कमअन्तरको जित हो । मतगणनाको प्रारम्भदेखि नै पोखरेल र लुइँटेलबीच ...
results election 2082