2082 General
Results
Update
समानुपातिकतिर पनि रास्वपाको फराकिलो अग्रता, यी ६ दलले कटाए एक लाख मत
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 6:50 PM
70 views
काठमाडौं- प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना धमाधम चलिरहेको छ । समानुपातिकतर्फ कूल ५१ लाख १२ हजार ९० मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। ताजा विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा बढी मतसहित अग्रस्थानमा रहेको छ। रास्वपाले २५ लाख २० हजार ८१० मत प्राप्त गरिसकेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ४९ हजार […]

results
election 2082