2082 General
Parties
रास्वपाको वाचापत्र : प्रशासन, शिक्षा, स्वास्थ्यदेखि संघीयता सुधारसम्मका योजना
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 4:18 PM
58 views
बहुमतसहित सरकार गठनको तयारीमा रहेको रास्वपाका लागि अब वाचापत्रमा उल्लेख गरिएका यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती हुने विश्लेषकहरूले बताएका छन् । काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बहुमत निश्चित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तिम मत परिणामपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठन प्रक्रियामा जानेछ । सरकारको नेतृत्व गरेसँगै रास्वपाले आफ्नो चुनावी घोषणापत्र (जसलाई वाचापत्र भनिएको छ)मा उल्लेख गरिएका विशेषगरी प्रशासन, शिक्षादेखि संघीयत

parties
election 2082