2082 General
Parties
Result
दोलखामा रास्वपाका खरेल विजयी, अजयबाबु शिवाकोटी चौथो
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 4:46 PM
105 views
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदीश खरेल निर्वाचित भएका छन् । उनले ३२ हजार ३७६ मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा नेकपा (एमाले)का पार्वत गुरुङले १७ हजार ४४९ प्राप्त गरे । साथै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विशाल खड्काले १३ हजार ६५ र नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन् ।

parties
election 2082