ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

घेराबन्दीले गर्दा एमालेले चुनाव हार्‍यो, तर नेतृत्व परिवर्तनतर्फ जान हुन्न- महेश बस्नेत

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 4:49 PM 51 views
नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा पार्टीले भोगेको पराजयको विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको सन्दर्भमा पार्टीभित्र छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताएका हुन् । तर, बेराबन्दीले गर्दा एमालेले चुनाव हारेको उनको भनाइ छ ।  ‘भदौ २३ र २४ गतेको घटनादेखि निर्वाचनसम्मका राष्ट्रका सबै गतिविधिहरू चाहिँ अस्वाभाविक र अप्राकृतिक ढङ्गले नै अगाडि बढिरहेका छन्, बढिरहेका...
नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा पार्टीले भोगेको पराजयको विषयमा पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको सन्दर्भमा पार्टीभित्र छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताएका हुन् । तर, बेराबन्दीले गर्दा एमालेले चुनाव हारेको उनको भनाइ छ ।  ‘भदौ २३ र २४ गतेको घटनादेखि निर्वाचनसम्मका राष्ट्रका सबै गतिविधिहरू चाहिँ अस्वाभाविक र अप्राकृतिक ढङ्गले नै अगाडि बढिरहेका छन्, बढिरहेका थिए,’, बस्नेतले लोकान्तरसँ...
parties election 2082