2082 General
Candidates
रोल्पामा एमाले र रास्वपाबीच चुनावी तालमेल प्रयास असफल
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 6:56 PM
45 views
रोल्पा– रोल्पामा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच चुनावी तालमेलको प्रयास असफल भएको छ । एमालेका उम्मेदवार गोकुल घर्ती र रास्वपाका उम्मेदवार बालराम थापाबीच सोमबार राति रोल्पा नगरपालिका–२ पिपलचौतारास्थित एमाले जिल्ला नेता घनश्याम आचार्यको घरमा राति ९ देखि ११ बजेसम्म वार्ता भएको थियो। तर दुवै पक्षले एकअर्कालाई सहयोग गर्ने सर्तमा अडान राखेपछि अन्ततः […]

candidates
election 2082