ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Parties

बहुमतको जनादेश र जिम्मेवारीको परीक्षा

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 2:29 PM 49 views
इतिहासले देखाएको छ, जनताको अपेक्षा पूरा गर्न असफल हुने सत्ताहरूविरुद्ध पुनः असन्तोष जन्मिन धेरै समय लाग्दैन ।निजीक्षेत्रलाई अर्थतन्त्रको साझेदारका रूपमा स्वीकार गर्दै उद्योग, व्यापार र उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत प्राप्त गर्नु नेपालको समकालीन राजनीतिक इतिहासमा अत्यन्त महत्त्वपूर्ण घटना हो । लामो समयदेखि पुराना राजनीतिक दलहरूको गठबन्धन राजनीति, सरकारको अस्थिरता र नीतिगत अन्योलबाट थाकेका नेपाली जनताले यसपटक स्थिरता र प

parties election 2082