ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
कैलाली –२ मा रास्वपाका केपी खनाल विजयी
2082 General Candidates Result

कैलाली –२ मा रास्वपाका केपी खनाल विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 3:23 PM 68 views
<p>कञ्चनपुर । कैलाली निर्वाचन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीलाई पराजित गर्दै खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ [&#8230;]</p> <p>The post कैलाली –२ मा रास्वपाका केपी खनाल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.c...

कञ्चनपुर । कैलाली निर्वाचन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार केपी खनाल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी नेपालका पतिराम चौधरीलाई पराजित गर्दै खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

खनालले १९ हजार ५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी चौधरीले ११ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा (एमाल) ०का उम्मेदवार सूर्यबहादुर थापाले ७ हजार ८ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरले ७ हजार २ सय १३ मत प्राप्त गरेका छन्।

The post कैलाली –२ मा रास्वपाका केपी खनाल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

candidates election 2082