ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
स्याङ्जा -२ मा रास्वपाका झबिलाल डुम्रे निर्वाचित
2082 General Results Update

स्याङ्जा -२ मा रास्वपाका झबिलाल डुम्रे निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 3:26 PM 51 views
<p>वालिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा [&#8230;]</p> <p>The post स्याङ्जा -२ मा रास्वपाका झबिलाल डुम्रे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्र...

वालिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित भएका छन् ।

केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा ९एमाले०का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याए । कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।

The post स्याङ्जा -२ मा रास्वपाका झबिलाल डुम्रे निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082