ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates

सुनसरीमा रास्वपाको ‘क्लिन स्विप’लाई हर्कको ब्रेक !

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 2:27 PM 49 views
सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले ब्रेक लगाएको छ ।  झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले जित निकाल्दा सुनसरी क्षेत्र नम्बर १ मा भने श्रम संस्कृतिका हर्क साम्पाङ (हर्कराज राई)ले जित निकालेका छन् ।  सुनसरीका बाँकी क्षेत्रमा भने रास्वपा अघि छ । सुनसरी-३ मा त रास्वपाका अशोक कुमार चौधरी निर्वाचित भइसकेका छन् । सुनसरी २ मा लाल विक्रम थापा र ४ मा दीपक कुरमा साह जितको नजिक छन् ।  सुनसरी क्षेत्र नम्...
सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को क्लिन स्विपलाई श्रम संस्कृति पार्टीले ब्रेक लगाएको छ ।  झापा र मोरङका सबै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले जित निकाल्दा सुनसरी क्षेत्र नम्बर १ मा भने श्रम संस्कृतिका हर्क साम्पाङ (हर्कराज राई)ले जित निकालेका छन् ।  सुनसरीका बाँकी क्षेत्रमा भने रास्वपा अघि छ । सुनसरी-३ मा त रास्वपाका अशोक कुमार चौधरी निर्वाचित भइसकेका छन् । सुनसरी २ मा लाल विक्रम थापा र ४ मा दीपक कुरमा साह जितको नजिक छन् ।  सुनसरी क्षेत्र नम्बर १ मा हर्कका निकटतम् प्रतिस्पर्धी रास्वपाकी गो...
candidates election 2082