ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Results

स्याङ्जा २ मा रास्वपाका डुम्रे निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 2:34 PM 51 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित भएका छन् । आइतबार दिउँसो अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गरे । साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याए । कुल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।

results election 2082