प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले देशभरका १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा कांग्रेसका उम्मेदवारहरू निर्वाचित भएका हुन्।
प्राप्त नतिजा अनुसार मधेश प्रदेशको रौतहट-२ मा मो. फिरदोश आलमले सबैभन्दा बढी २९ हजार ५२८ मत प्राप्त गरी जित हासिल गरेका छन्। त्यस्तै, कर्णाली प्रदेशको सुर्खेत-१ बाट विष्णु बहादुर खड्का २६ हजार ८९७ मतका साथ विजयी भएका छन्।
कर्णाली प्रदेशमा मात्रै कांग्रेसले ५ वटा सिट सुरक्षित गर्न सफल भएको छ।
प्रदेशनिर्वाचन क्षेत्रनिर्वाचित उम्मेदवारप्राप्त मतकोशीपाँचथर-१नरेन्द्र कुमार केरुङ१७,२३३कोशीतेह्रथुम-१सन्तोष सुब्बा११,५६१कोशीसोलुखुम्बु-१प्रकाश सिंह कार्की१३,१६६मधेशरौतहट-२मो. फिरदोश आलम२९,५२८बागमतीरसुवा-१मोहन आचार्य१०,६५६गण्डकीमनाङ-१टेक बहादुर गुरुङ२,४१५गण्डकीमुस्ताङ-१योगेश गौचन थकाली३,३०७लुम्बिनीपाल्पा-१सन्दीप राना१८,३३६लुम्बिनीकपिलवस्तु-३अभिषेक प्रताप शाह२३,५३५कर्णालीमुगु-१खड्ग शाही७,९१४कर्णालीहुम्ला-१जय पती रोकाया८,७९७कर्णालीजाजरकोट-१खडक वहादुर वुढा२०,१४२कर्णालीदैलेख-१बासना थापा१२,३७२कर्णालीसुर्खेत-१विष्णु बहादुर खड्का२६,८९७सुदूरपश्चिमबाजुरा-१जनक राज गिरी१७,१७३सुदूरपश्चिमअछाम-१भरत कुमार स्वार१०,७५९सुदूरपश्चिमडोटी-१भरत बहादुर खड्का१४,८९७