2082 General
Parties
Result
कैलाली-२ मा रास्वपाका खनाल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 3:13 PM
80 views
घोडाघोडी (कैलाली)- कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनाल विजयी भएका छन् । निर्वाचन अधिकृत इन्द्रप्रसाद श्रेष्ठका अनुसार खनालले १९ हजार ५७ सय मत प्राप्त गरे । सो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी नेपालका पतीराम चौधरी ले ११ हजार ९४९ मत प्राप्त गरे । साथै नेकपा (एमाले)का सूर्यबहादुर थापाले सात हजार […]

parties
election 2082