ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
धादिङ–२ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी
2082 General Results Result

धादिङ–२ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 12:58 PM 48 views
<p>काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार श्रेष्ठ २६ हजार १४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे । तेस्रोमा एमालेका धनबाहादुर घलेले १० हजार ८४ मत प्राप्त गरेका छन् [&#8230;]</p> <p>The post धादिङ–२ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)...

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् ।

आइतबार सम्पन्न मतगणना अनुसार श्रेष्ठ २६ हजार १४५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत प्राप्त गरे ।

तेस्रोमा एमालेका धनबाहादुर घलेले १० हजार ८४ मत प्राप्त गरेका छन् । श्रेष्ठको जितसँगै धादिङको दुवै क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ ।

The post धादिङ–२ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

results election 2082