2082 General
Results
Result
झापा, मोरङ र उदयपुरमा रास्वपाको ‘क्लिन स्विप’
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 12:41 PM
58 views
नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ ।  दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ। अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो ।  जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरूप पूर्वका यी तीन जिल...
नेपाली राजनीतिको केन्द्रविन्दु मानिने कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शानदार उपस्थिति जनाएको छ । दशकौंदेखि पुराना दलको किल्ला मानिएका झापा, मोरङ र उदयपुर जिल्लामा रास्वपाले यसपटकको प्रतिनिधिसभा निर्वाचनमा क्लिन स्विप गरेको छ। अहिलेसम्म नतिजा आएका झापाका ५, मोरङका ६ र उदयपुरका २ गरी कूल १३ वटा क्षेत्रमा रास्वपाले ‘क्लिन स्विप’ गरेको हो । जनताले यसपटक अनुहार होइन, एजेन्डा र परिवर्तनलाई रोजेका छन् । जसको परिणामस्वरूप पूर्वका यी तीन जिल्लाका सबै सिटमा रास्वपाले शानदार विजय ह...
results
election 2082