2082 General
Results
पाँच वर्षलाई बन्द भयो मधेशवादी दोकान
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 1:17 PM
63 views
काठमाडौं– नेपाली राजनीतिमा लामो समयदेखि मधेसको मुद्दाको नाममा राष्ट्रिय राजनीतिमा रहेका राजनीतिक दलरूलाई यस पटकको निर्वाचनले किनारा लगाइदिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका झण्डै एक दर्जन दल किनारा लागेका हुन् । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मधेशवादी दललाई जनमतले अस्वीकृत गरेको देखाएको छ । निर्वाचनमा […]

results
election 2082