2082 General
Candidates
Result
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:27 AM
64 views
<p>काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत ल्याए । दुईबीचको अन्तर ५ रहेको छ । नेपाली कम्युनिष्ट पार्टी अम्विर बाबु गुरुङ्गले ११ हजार २९६ ल्याएर तेस्रो स्थानमा रहे । पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् ।</p> <p>The post ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी appeared first on RONB post.</p>
काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेलले १३ हजार ९४८ मत ल्याए । दुईबीचको अन्तर ५ रहेको छ । नेपाली कम्युनिष्ट पार्टी अम्विर बाबु गुरुङ्गले ११ हजार २९६ ल्याएर तेस्रो स्थानमा रहे ।
पोखरेल नेपाल प्रहरीका पूर्व एआइजी हुन् ।
The post ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी appeared first on RONB post.
candidates
election 2082