ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
मोरङ-३ मा कांग्रेस उम्मेदवार शर्मालाई हराउदैँ रास्वपाका उम्मेदवार कार्की निर्वाचित
2082 General Candidates

मोरङ-३ मा कांग्रेस उम्मेदवार शर्मालाई हराउदैँ रास्वपाका उम्मेदवार कार्की निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 9:55 AM 46 views
काठमडौं । प्रतिनिधि सभा निर्वाचनमा मोरङ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की नर्वाचित भएका छन् । कार्की नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार भन्दा बढी मतले पराजित गर्दै नर्वाचित भएका हुन्् । कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३ सय ५४ मत […]

काठमडौं ।

प्रतिनिधि सभा निर्वाचनमा मोरङ-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की नर्वाचित भएका छन् ।

कार्की नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्मालाई १२ हजार भन्दा बढी मतले पराजित गर्दै नर्वाचित भएका हुन्् । कार्कीले ३६ हजार ९ सय २४ मत प्राप्त गर्दा निकट प्रतिद्वन्द्वी कांग्रेसका शर्माले २४ हजार ३ सय ५४ मत प्राप्त गरेका थिए।

श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

candidates election 2082