ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
स्वतन्त्र उम्मेदवार शर्मालाई हराउदैँ रास्वपाका उम्मेदवार आचार्य भारी मतान्तरले निर्वाचित
2082 General Candidates

स्वतन्त्र उम्मेदवार शर्मालाई हराउदैँ रास्वपाका उम्मेदवार आचार्य भारी मतान्तरले निर्वाचित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:14 AM 51 views
काठमाडौं । कपिलवस्तु- १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले निर्वाचित भएका छन् । आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतको फराकिलो अन्तरले पराजिग गर्दै निर्वाचित भएका हुन् । शर्माले १५ हजार ८ […]

काठमाडौं ।

कपिलवस्तु- १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मोहन आचार्य भारी मतान्तरले निर्वाचित भएका छन् ।

आचार्य ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्मालाई १८ हजार २ सय ८८ मतको फराकिलो अन्तरले पराजिग गर्दै निर्वाचित भएका हुन् । शर्माले १५ हजार ८ सय ६० मत प्राप्त गरेका छन् ।

त्यस्तै , नेपाली कांग्रेसका उम्मेदवार अतहर कमालले १४ हजार १ सय ८२ मत र नेकपा एमालेका उम्मेदवार विश्राम प्रसाद थारुले ७ हजार ९ सय ८१ मत ल्याएका छन् ।

candidates election 2082