ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
एमालेकाे किल्ला बैतडीमा रास्वपा विजयी
2082 General Candidates Result

एमालेकाे किल्ला बैतडीमा रास्वपा विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:15 AM 66 views
बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन्। भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भए। उनले ३ हजार ९ ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे।यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी […]

बैतडी।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन्। भण्डारी २२ हजार १३४ मत ल्याएर विजयी भए। उनले ३ हजार ९ ४० मतले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे।
यसअघि नेकपा एमालेबाट लगातार ३ पटक विजयी भएका दामाेदर भण्डारी भने यसपटक तेस्रो स्थानमा झरे। उनले १७ हजार ९१ मत ल्याए।

एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७२ हजार ८४३ मतदाताले मतदान गरेका थिए । जसमा ५ हजार ११३ मत बदर भए

candidates election 2082