ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Parties Result

रास्वपाका बब्लु गुप्ताको पहिलो संसद् यात्रा, सिराहाबाट ४१ हजार ३२२ मतसहित विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 9:56 AM 71 views
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्ता विजयी भएका छन् । उनको यो पहिलो संसद् यात्रा हो । पूर्वयुवा तथा खेलकुदमन्त्री गुप्ता ४१ हजार ३२२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाए । नेकपा एमालेका रामशंकर यादव ७ हजार ८८६ मतसहित तेस्रो भए । चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामचन्द्र यादवले २ हजार...
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बब्लु गुप्ता विजयी भएका छन् । उनको यो पहिलो संसद् यात्रा हो । पूर्वयुवा तथा खेलकुदमन्त्री गुप्ता ४१ हजार ३२२ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाए । नेकपा एमालेका रामशंकर यादव ७ हजार ८८६ मतसहित तेस्रो भए । चौथो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रामचन्द्र यादवले २ हजार ८५३ मत पाए ।
parties election 2082