ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
2082 General Commission

समानुपातिकमा रास्वपाले १३ लाख मत कटाउँदा कांग्रेस पाँच लाख नजिक

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:04 AM 73 views
प्रत्यक्षमा एक सय सिट कटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि १३ लाख मत कटाएको छ ।  आइतबार बिहान ९ बजेर ५० मिनेटमा यो सामाग्री तयार पार्दा रास्वपाले १३ लाख ३० हजार १३५ मत पाएको छ ।  यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसले छ । कांग्रेसले करिब पाँच लाख मत पाएको छ । पछिल्लो तथ्यांक अनुसार कांग्रेसले ४ लाख ५५ हजार ४४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।  आयोगको तथ्यांक अनुसार नेकपा एमालेले ३ लाख ६५ हजार ५४२ मत प्राप्त गर्दा नेपाली कम्युन...
प्रत्यक्षमा एक सय सिट कटाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा पनि १३ लाख मत कटाएको छ ।  आइतबार बिहान ९ बजेर ५० मिनेटमा यो सामाग्री तयार पार्दा रास्वपाले १३ लाख ३० हजार १३५ मत पाएको छ ।  यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेसले छ । कांग्रेसले करिब पाँच लाख मत पाएको छ । पछिल्लो तथ्यांक अनुसार कांग्रेसले ४ लाख ५५ हजार ४४४ मत पाएको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।  आयोगको तथ्यांक अनुसार नेकपा एमालेले ३ लाख ६५ हजार ५४२ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीले १ लाख ७६ हजार ८०५ र ...
commission election 2082