ESC
General Election
Completed • Mangsir 4, 2079 (November 20, 2022)
Header AdvertisementAd Space Available
ओखलढुंगाको परिणाम : पाँच मत बढी पाएर निर्वाचित भए रास्वपाका पोखरेल
2082 General Candidates Result

ओखलढुंगाको परिणाम : पाँच मत बढी पाएर निर्वाचित भए रास्वपाका पोखरेल

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:46 AM 72 views
कांग्रेस उम्मेदवार कुमार लुइटेललाई पाँच मतले पछि मात्रै पोखरेल निर्वाचित भएका हुन् । पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुइटेलले १३ हजार ९४८ मत पाएका छन् ।...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विश्वराज पोखरेल पाँच मत बढी पाएर विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइटेललाई पाँच मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन्।

पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी भए भने लुइटेलले १३ हजार ९४८ मत पाए।

candidates election 2082