2082 General
Parties
Result
स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 10:31 AM
75 views
स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका ३३ बर्षिय झविलाल डुम्रे २२ हजार ३ सय ४० मतसहित बिजयी बनेका छन । जिल्ला निर्वाचन कार्यालयका अनुसार उनले मत पाएका हुन । उनी रास्वपा केन्द्रीय संगठन विभाग सदस्यका रूपमा सक्रिय सदस्य हुन । २०४९ साल साउन ५ गते स्याङ्जाको वालिङ नगरपालिका–१४, […]

parties
election 2082