ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी
2082 General Candidates Result

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 10:31 AM 61 views
काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विश्वराज पोखरेल विजयी भएका छन् । पोखरेल कांग्रेस उम्मेदवार कुमार लुइँटेललाई पाँच मतले हराउँदै निर्वाचित भएका हुन् । पोखरेल १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुइँटेलले १३ हजार ९४८ मत पाएका छन् ।

candidates election 2082