2082 General
Results
Result
गोरखा-१ मा सुधन गुरुङको अग्रता : कांग्रेस ३२० मतले पछाडि
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 11:09 AM
64 views
काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच कडा प्रतिस्पर्धा भएको छ । प्रारम्भिक नतिजामा अगाडि रहेका रास्वपाका सुधन गुरुङ अहिले ३२० मतले अगाडि छन् । गुरुङले पाँच हजार ४०३ मत पाउँदा नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले पाँच हजार ८३ मत पाएका छन्।

results
election 2082