ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

मोरङ क्षेत्र नं ३ मा रास्वपाका कार्की विजयी‚ कांग्रेसका डा सुनील शर्मा पराजित

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 8:52 AM 64 views
बेलबारी । मोरङका निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन् ।अन्तिम मत परिणामअनुसार कार्कीले  ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरे भने नेकपा (एमाले)का उम्मेदवार इरन राईले ७ हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल १ ला

candidates election 2082