2082 General
Results
Result
सर्लाही–४ मा कांग्रेस सभापति गगन थापा पराजित‚ रास्वपाका सिंह विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:43 AM
60 views
बरहथवा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । उनी सर्लाही निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग करीब १३ हजार मतले पराजित भएका छन् ।निर्वाचन आयोगका अनुसार मतगणनामा रास्वपाका सिंहले ३५ हजार ६८८ मत पाए भने कांग्रेस सभापति थापाले २२ हजार ८३८ मत पाएका छन् । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए ।नेकपा (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३४३, नेपाल कम

results
election 2082