2082 General
Candidates
Result
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा कांग्रेसका विनोद चौधरी पराजित‚ रास्वपाका विक्रम खनाल विजयी
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 9:00 AM
70 views
बरहथवा । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणामअनुसार विनोदकुमार चौधरी पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम खनालसँग करीब ३६ हजार मत अन्तर पराजित भएका छन् । उद्योगपति चौधरी उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार थिए । निर्वाचन आयोगका अनुसार रास्वपाका खनाल ४५ हजार २४१ मतसहित विजयी भएका छन् भने कांग्रेसका चौधरीले ९ हजार ५०२ मतमात्र पाएका छन् । यसैगरी‚ नेकपा एमालेका रामप्रसा

candidates
election 2082