2082 General
Candidates
Result
मकवानपुर २ मा रास्वपाका उप्रेती विजयी‚ एमालेका महेश बर्तौला पराजित
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:52 AM
61 views
हेटौँडा । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मकवानपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार प्रशान्त उप्रेती विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलालाई करीब १२ हजार मत अन्तरले पराजित गरेका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उप्रेती ३१ हजार ७२५ मतसहित निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेकपा (एमाले)का उम्मेदवार महेशकुमार बर्तौलाले १९ हजार ६२४ मत, नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामाले १५ हजार ४२६ मत, नेपाली कम्युनिष्ट पार्टीका लवश

candidates
election 2082