2082 General
Candidates
मैलै ‘घन्टी’ लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको सूचना झुटो हो- दिवाकर साह
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 4:46 PM
44 views
काठमाडाैँ । धनुषा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिवाकर साहले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीका विषयमा भ्रामक सूचना फैलाइएको बताएका छन् । सोमबार फेसबुक लाइभमा आउँदै उनले आफूले अरू कसैलाई समर्थन गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । पूर्व सञ्चारकर्मी समेत रहेका उम्मेदवार साहले ‘Janakpurdham:The Capital City Of Province 2’ नामक फेसबुक पेजले आफूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई समर्थन गरेको भनी फैलाएको सूचना पूर...
काठमाडाैँ । धनुषा क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिवाकर साहले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीका विषयमा भ्रामक सूचना फैलाइएको बताएका छन् । सोमबार फेसबुक लाइभमा आउँदै उनले आफूले अरू कसैलाई समर्थन गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् । पूर्व सञ्चारकर्मी समेत रहेका उम्मेदवार साहले ‘Janakpurdham:The Capital City Of Province 2’ नामक फेसबुक पेजले आफूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई समर्थन गरेको भनी फैलाएको सूचना पूर्णतः तथ्यहीन र कपोलकल्पित रहेको बताए । उनले भन...
candidates
election 2082