2082 General
Candidates
Result
सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित
Inquiry Nepal
Inquiry Nepal
March 8, 2026 at 8:08 AM
67 views
सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित भएका छन् । आज बिहान सम्पन्न अन्तिम परिणामअनुसार कांग्रेसका कार्की १३ हजार १६६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्व नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । कांग्रेसका कार्कीले नेकपाका राईलाई ३ हजार ७५२ […]

candidates
election 2082