2082 General
Candidates
प्रतिनिधिसभा निर्वाचन २०८२ : यस्ता छन् उम्मेदवारका वीरगञ्जकेन्द्रित प्रतिबद्धता
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 4:17 PM
42 views
वीरगञ्जलाई आर्थिक राजधानी/विशेष वित्तीय क्षेत्र बनाउँदै उद्योग–व्यापार प्रवर्द्धन, लगानी भित्र्याउने र रोजगारी सृजना गर्ने साझा प्रतिबद्धताखानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्दै नारायणी अस्पताल स्तरोन्नति, शीपमूलक तालीम र स्थानीय विकास योजनामा जोड वीरगञ्ज । मुलुकको मुख्य आर्थिक तथा औद्योगिक शहर मानिएको वीरगञ्जलाई समेटेको पर्सा जिल्लाबाट उम्मेदवारी दिएका नेताहरूले वीरगञ्ज केन्द्रित आर्थिक विकासको प्रतिबद्धता गरेका छन् । वीरगञ्ज पर्सा क्षेत्र नं १ र २ मा पर

candidates
election 2082