ESC
General Election
Live • Falgun 21, 2082
Header AdvertisementAd Space Available
2082 General Candidates Result

कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक

Inquiry Nepal Inquiry Nepal March 8, 2026 at 6:40 AM 49 views
<p>काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् । सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् । यो [&#8230;]</p> <p>The post कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक appeared first on RONB post.</p>

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेस सभापति गगन थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका छन् ।

सिंह ३५ हजार ६ सय ८८ मत ल्याएर विजयी भए । थापाले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । तेस्रोमा एमाले उम्मेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।

यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पनि पूरा गरे भने गगन थापाको पहिलो हार हो । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक जित पूरा गरेका थिए ।

The post कांग्रेस सभापति गगन थापा पराजित, अमरेशसिंहको ह्याट्रिक appeared first on RONB post.

candidates election 2082