2082 General
Commission
निर्वाचन आचारसंहिताको पालना गर्न मानवअधिकार आयोगको आग्रह
Inquiry Nepal
Inquiry Nepal
March 2, 2026 at 4:59 PM
64 views
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र मानवअधिकारमैत्री रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ ।निर्वाचन सफल पार्न सबैको भूमिका महत्त्वपूर्ण हुने भएकाले सबै पक्षले धैर्यता र संयमता अपनाउन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गालीगलौज गर्ने प्रकारका सामग्री उत्पादन र प्रकाशन/प्रसारण नगर्न, शान्ति सुरक्षालाई थप मजबुत बनाउन, सम्भावित अवाञ्छित गतिविधि हुन नदिन तथा निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्न आयोगले आग्रह

commission
election 2082